नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रूपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालय परिसरमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ।
नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरु हुनुपर्नेलगायत विषय समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौँस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित छ जनालाई सम्मान प्रदान गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
म्याक्स सुपर स्पेसियलिटी अस्पताल, वैशालीले कोलोरेक्टल क्यान्सर उपचारसम्बन्धी एक महत्त्वपूर्ण शैक्षिक सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ ।
सोलुखुम्बुको नाम्चेस्थित एभरेस्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल । पर्यटकले यहाँबाट सगरमाथा, लोत्सेलगायत हिमश्रृङ्खलाको अवलोकन गर्ने गर्छन् ।
बेनी नगरपालिका–९, घतानको नेप्टेचौरमा सडक कालोपत्रे भएपछि गाउँको मुहार फेरिएको छ। करिब २६ वर्ष अघि ट्रयाक खुलेको यो सडक स्तरोन्नति सहित कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन्।
भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी सरकारको विशेष दूत तथा कूटनीतिज्ञ लौरा डोगु औपचारिक कार्यसूचीका साथ भेनेजुएला आइपुगेको जानकारी दिनु भएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन गृहमन्त्रालयले सहमति प्रदान गरेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा प्लानिङ ब्वाइजले काँक्रे बिहारलाई ३–० गोलले हरायो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही सहरमा भइरहेका प्रदर्शनका क्रममा स्थानीय निकायले अनुरोध नगरेसम्म सङ्घीय सरकारले हस्तक्षेप नगर्ने बताउनु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौता अनुसार भएको भए काम पूरा भई सक्नुपर्ने थियो । तर सम्झौता अनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा छ महिना म्याद थप गरिएको छ ।