• २४ जेठ २०८२, शनिबार

कैलालीको घोडाघोडी ताल

blog

कैलाली,  जेठ ९ गते । विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीमा अवस्थित घोडाघोडी ताल । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकाले सोही मन्दिरको आधारमा तालको नामकरण गरिएको हो ।  यो ताल महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिरः रासस