डडेलधुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ । चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ ।
प्रदेश सरकारले कोशी प्रदेशलाई सडक मानव मुक्त क्षेत्र बनाउने अभियान सुरु गरेपछि सडक मानव देखिन छाडेको पूर्वपश्चिम राजमार्गमा पुनः सडकमा सहयोगापेक्षी देखिएका छन् । खास गरी पूर्वी मोरङको सुनझोडा पुलदेखि बेलबारी नगरपालिकाको पुरानो बेलबारी बजारसम्म केही सातायता सडक मानव देखिन थालेका हुन् । राजमार्गको यो क्षेत्रमा जङ्गल पर्छ । देखिएका सडक मानव सबै भारतीय नागरिक हुन् ।
चालु आर्थिक वर्षको भदौमा मात्र वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार
पातलो दुब्लो शरीर । गालामा झुस्स दाह्री जुङ्गा । पछाडि दुईकाँधे झोला भिरेर सारङ्गी रेट्दै गरेको अवस्थामा भेटिनुभयो, भेरी नगरपालिका वडा नम्बर ८ जाजरकोट स्थायी ठेगाना भई हाल बर्दियामा बस्दै आउनुभएको डम्बर गाइन ।
६९ औं प्रहरी दिवसका अवसरमा तनहुँमा विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका प्रहरीका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ । गल्याङ नगरपालिका–३ मा नवनिर्मित भवनबाट सेवा सुरु गरिएको हो । नयाँ भवन नौ करोड ५९ लाख १९ हजार
विराट् नेपाल भाषा साहित्य सम्मेलनको ६३ औँ संस्करण सोमबार सम्पन्न भएको छ । सो अवसरमा नेपाल भाषा स्नातकोत्तरमा प्रथम हुने नेपाल भाषा केन्द्रीय विभागका विद्यार्थी रामेश्वर श्रेष्ठलाई ‘विराट
बाँकेको नरैनापुर गाउँपालिका–५, वेदिहिवास्थित चुरे पहाडको चुचुरोमा अवस्थित मनोरम दृश्यसहितको सन्तानेश्वर महादेव मन्दिरमा नेपाल र भारतका धार्मिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटघाट भएको छ ।
बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण नगरेपछि पुरानो ठेक्का सम्झौता रद्द गरी बाबुल दर्शन मालिका जेभीले नयाँ टेन्डरमार्फत निर्माणको जिम्मा पाएको छ ।
म्याग्दी धवलागिरि गाउँपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल ताकमकोतमा दसैँमा ठेलो फाल्ने प्रतियोगिता अझै कायम छ । तत्कालीन थापा राजाको पालाबाट सुरु भएको ठेलो फाल्ने संस्कृतिलाई ताकमवासीले
नेवारी समुदायमा लोकप्रिय रहेको धिमे बाजा संरक्षणमा बेनीका युवा जुटेका छन् । धिमे बाजा नेवारी समुदायको पुरानो मौलिक संस्कृति हो । बेनी बजारमा नेवारी समुदायको बसोबास सुरु भएसँगै
गह्रौंसुरमा रहेको कालिका मन्दिर स्याङ्जा जिल्लाकै प्रसिद्ध स्थलमध्ये एक हो । यो धार्मिक र सांस्कृतिक महत्त्व रहेको यो मन्दिरको छुट्टै इतिहास रहेको छ ।
बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ ।
। सरकारले चाडपर्वलाई लक्ष्य गरी सञ्चालन गरेका सहुुलियत मूल्य पसल मङ्गलबारबाट पुुनः सञ्चालनमा ल्याइएको छ । सो पसल दसैँ बिदामा पाँच दिन बन्द गरिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति