लक्ष्मीपूजा जुराई तिथि त निशि थियो चम्कियौ पूर्णचन्द्र स्वच्छन्दी धार पक्र्यौ कलम जल भरी भावनाका नरेन्द्र
जननी तिम्रो ऋण तिर्नु कहिले । सम्झि रहन्छु बरु नित्य अहिले ।।
भनिन्छ– पाइतालामा चक्र हुने व्यक्ति विश्व भ्रमण गर्ने गर्छ ।
प्रहरीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट पटाका बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ अवैधरुपमा पटाका लुकाई छिपाइ ओसारपसार गरेको अवस्थामा बरामद गरेको हो ।
प्राचीनता सुरक्षित रहेको एक जैविक सहर हो भक्तपुर ।
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर(३ साततलेमा आज बिहान साढे ३ बजेतिर दुर्घटनामा परेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् ।
चीनमा ‘डिजिटल प्रविधिको विकास’ ग्रामीण क्षेत्रका लागि एक महत्वपूर्ण अङ्ग बनेको छ ।
फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुई जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृष्यलाई चित्रमा उतारेका हुन् ।
नेपाली साहित्यका एक सशक्त महान् प्रतिभा, असाधारण बहुमुखी साहित्यिक व्यक्तित्वका धनी, युग द्रष्टा र भविष्य स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाले (विसं १९६६–२०१६) आफ्नो सम्पूर्ण जीवन नेपाल र नेपालीको सेवा तथा नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित गर्नुभयो ।
‘साम्भाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको नेपाली फिल्म हो ।