अर्घाखाँचीमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ ।
भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
झापासँग सीमा जोडिएको ईलामको चुलाचुली गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन बनेको दूई बर्ष भइसकेको छ । बजेट अभावमा अस्पताल सञ्चालन हुन नसकेपछि आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान महायज्ञ लगाउने तयारी गरिएको छ ।
कवि धनबहादुर शाहीको विर्सिएका अतितहरुको कविता संग्रह विमोचन भएको छ । जुम्लामा एक कार्यक्रमका विच कविता संग्रह विमोचन भएको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताउनुभएको छ ।
छायाँनाथ धाम जानका लागि चैना खोलामा दुई महिनाअगाडि निर्माण सम्पन्न भएको झोलुङ्गे पुल शुक्रबारबाट सञ्चालनमा आएको छ ।
स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन् । वडा नं. ३ र ४ का कृषकहरुले अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् ।
फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ ।
सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
केही वर्ष अघिसम्म सुनसान रहने बाँकेको नरैनापुरका बिद्यालयहरुमा अहिले विद्यार्थीहरुको उल्लेख्य संख्या देखिन थालेको छ ।
बर्दीबास नगरपालिका-५ स्थित सुदूरउत्तरी भेगमा पर्ने ढुङग्रे गढन्ताको एक पसलमा लक्ष्मीपूजाको राति आगलागी हुँदा लाखौ मूल्य बरावरको मालसामान खरानी भएको छ ।
बर्दिबास नगरक्षेत्रका बासिन्दाले यसपालिको छठमा सफा कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने आश सँगालेका छन् ।
जिल्लाको माथागढी–२, रुप्सेमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगा रहेको प्रहरीले जनाएको छ।
तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।
दुई वर्षमा कालोपत्रे सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् ।