छनोटका लागि व्यवस्थापन र प्राविधिकलगायत सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल टेबलटेनिस सङ्घले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री सवार गाडी ठोक्किएका छन् । मङ्गलबार कैलालीको चिसापनीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना तथा जलविधुत् गृहको उद्घाटन कार्यक्रममा जाँदै गर्दा दुई गाडी ठोक्किएका हुन् ।
दक्षिण एसियाबाट एएफसी महिला एसियन कप–२०२६ को ढोका खोलेका बङ्गलादेश र भारत कठिन समूहमा परेका छन् ।
नेपालको अग्रणी उद्योग हुलास स्टिल उद्योग लिमिटेडले संस्थापकको ७२औं जन्मजयन्तीको अवसरमा देशभर आफ्ना शाखा कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लामो समयदेखि अलपत्र परेको बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउन गृहकार्य भइरहेको बताउनु भएको छ । नेपाल–भारत दुवैको हित हुने गरी परियोजनालाई अगाडी बढाउन काम थालिएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको रानी जमरा र कुलरिया तर्फको १४ हजार तीन सय हेक्टर क्षेत्रफल सिंचाइ आयोजनाको उद्घाटन गर्नुभएको छ ।
मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको करिब एक महिना भयो । एक महिना बितिसक्दा पनि सडक खुल्न सकेको छैन ।
अमेरिकन होटल चेन ब्रान्ड ‘बेस्ट वेस्टर्न प्लस’ को व्यवस्थापनमा रहेको ‘गोदावरी फरेस्ट रिसोर्ट’ दशैँ अगाडिबाट सञ्चालनमा आउने छ ।
रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुख नासाका आफ्ना समकक्षीसँग भेट गर्न मङ्गलबार संयुक्त राज्य अमेरिका आइपुगेका छन् ।
दाह्री फुल्यो वैँशैमा, एक कान दुई कान मैदान लगायतका हिट गीतका गायक आशिष सचिनले चिनको ग्वान्जाओमा एक विशेष प्रस्तुति दिनुभएको छ।
कपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक सङ्घ संस्थामा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताउनुभएको छ।
नवलपुरको गैँडाकोट-९, थुम्सीका कल्पना देवकोटाको घरमा साउन १२ गते कोही नभएको मौका छोपी घर पछाडिबाट छिरेर दराज फुटाई तीन तोला सुन, छड्को र माहिली तिलहरी, टप, औंठी, तीन जोर चाँदीका पाउजु लगायत गरगहना चोरी भयो।
सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्नेगरी तयारी भइरहेको बताउनुभएको छ ।
नेपाली राष्ट्रिय महिला टोलीकी चर्चित मिडफिल्डर प्रीति राईले जोर्डनमा व्यावसायिक फुटबल खेल्ने मौका पाउनुभएको छ ।