स्वास्थ्य नै धन हो । मानिसका लागि गाँस, बास र कपास पहिलो सर्त हो ।
गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीतमार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्नुहुन्छ उहाँ ।
विशिष्ट भौगोलिक बनोट, भौगर्भिक गतिशीलता, प्राकृतिक एवं मानवीय क्रियाकलापबाट सिर्जित विपत्को जोखिममा हामी छौँ । साथै जलवायु परिवर्तनबाट परेको प्रतिकूल प्रभावका कारणले विपत्को दृष्टिकोणले उच्च जोखिममा रहेको बाढी, पहिरो, महामारी, आगलागी, शीतलहर र हिमताल
गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् ।
बागलुङमा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर सञ्चालन हुँदै आए पनि सवारी दुर्घटनाबाट वर्षेनी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुँदै छ । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेता निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
मधेश प्रदेश अहिले गम्भीर जलसङ्कटको सामना गरिरहेको छ ।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
बुधबार बिहान ३ बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
१. राष्ट्रिय चलचित्र अवार्ड २०८२ मा उत्कृष्ट चलचित्र घोषित हुन सफल चलचित्र कुन हो ? शाम्बाला
सप्तरी प्रहरीले ठुलो परिणाममा अवैध मदिरा लगायतका सामान बरामद गरेको छ । भारततर्फ लैजान राखिएको अवस्थामा लाखौं मूल्य बराबरको मदिरा बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय राजविराजले दिएको हो ।
मानव स्रोत व्यवस्थापन १. रणनीतिक मानव स्रोत व्यवस्थापन भनेको के हो ? यसको महत्व स्पष्ट पार्दै नेपालको सार्वजनिक प्रशासनमा रणनीतिक मानव स्रोत व्यवस्थापनको अवस्था विश्लेषण गर्नुहोस् ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रका दुई वटा पोस्टर सार्वजनिक गरेको हो । खुसी र तनाव देखाइएको पोस्टरमा चलचित्रका प्रमुख कलाकार देखिएका छन् ।
बडिगाड गाउँपालिका २ को सिमलचौर टोललाई पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा गरिएको छ ।