नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ।
युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तिज पर्वलाई सबैले मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ। परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो।
पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन्।
नेकपा (एमाले) ताप्लेजुङले फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कडा (हदैसम्मको) कारबाही गर्न माग गरेको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनप्रतिनिधि र कर्मचारीलाई जनतालाई सन्तुष्ट पार्ने खालको सेवा दिन निर्देशन दिनुभएको छ।
शनिबार राति भएको खेलमा पाहुना टाेली बार्सिलोनाले लिभान्तेलाई ३–२ गोलले हरायो । पहिलो हाफमा २–० गोलले पछि परेको बार्सिलोनाले पुनरागमन जित हात पारेको हो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हरायो ।
नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ।
नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत एथलेटिक्स फिजिक्समा काँस्य पदक जित्नुभएको छ ।
उहाँहरु कालीगण्डकी नदीको सुन्दरतालाई चित्रमा उतारिरहनुभएको छ। कालीगण्डकीकाे गडगडाउँदो छाल, नागबेली बनेर बगेको नदी, हरिया डाँडाकाँडा, नीलाे आकाशलाई चित्रमा उतार्नु उहाँहरुको काम हो।
भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज साँझ बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले नयाँ मिति तोक्नु पर्ने भएकोले कर्णाली प्रदेशमा हुने प्रतियोगिता अनिश्चित बनेको हो । पदाधिकारीबिचको खिचातानीले राखेपको बाेर्ड बैठक बस्न सकेको छैन ।
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वीखण्डको म्याद तीन महिना थप भएको छ ।