राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले घरदैलोमा सरकार भएको अनुभूति गर्ने गरी काम गर्न अनुरोध गर्नुभएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ ।
कास्कीको पोखरा महानगरपालिका–९ मा बुधबार साँझ एक महिलाको बीभत्स हत्या भएको छ ।
पश्चिम गुल्मीको मदाने गाउँपालिकाको केन्द्र पुर्कोट दहको निकै सुन्दर र रमणीय दृश्य। पुर्कोट दह हुँदै सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक गएको छ।
नेपाली कांग्रेसको निर्वाचन समीक्षात्मक कार्यक्रम पोखरामा सुरु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले विश्वविद्यालय अहिले पुनरसंरचनामा गइरहकोको बताउनुभएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा १ सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालय अन्तर्गतका क्याम्पसबाट नै धेरै कामकाज हुनेगरी व्यवस्था मिलाइएको बताउनुभयो ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिमा फेरीकै भरमा सवारी साधान चल्ने गरेका छन् । स्वामिकार्तिक खापर गाउँपालिका र जगनाथको बिचमा पर्ने कर्णाली नदीमा पक्की पुल नभएको कारण यहाँका सवारी साधान फेरीकै भरमा चल्ने गरेका हुन् ।
वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ ।
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५, घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै कफीको बोट रोप्नका लागि खाल्डो खन्ने काममा व्यस्त हुनुहुन्छ ।
बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको डुडुवा गाउँपालिकाका किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका हुन् ।
घानाको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अझै २ जना बेपत्ता रहेका छन् । घाना समुद्री प्राधिकरणका अनुसार यो घटना भोल्टा ताल क्षेत्रमा बुधबार भएको हो ।
रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा –३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार बर्मा टी–१२ जिल्ला क्रिकेट प्रतियोगिता’ को उपाधि नेपालगन्ज उपमहानगरपालिका वडा ८ को टिमले जितेको छ ।
जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबिच हालै सहमति भएको दुईहप्ते युद्धविरामलाई समर्थन गर्न जर्मनीले इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने घोषणा गर्नुभएको छ । बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लामो समयदेखि जारी तनावपछि पहिलो पटक कूटनीतिक समाधान खोज्ने वास्तविक अवसर खुलेको बताउनुभयो ।