बागलुङको तमानखोला गाउँपालिमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
भारतीय प्रहरीले पक्राउ गरेको १२ जना कैदीबन्दीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
साविक विजेता भारतले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।
साविक विजेता भारतले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।
देशभरका कैदी बन्दीजस्तै आफूहरु पनि भाग्न पाउनु पर्ने माग गर्दै नेपालगन्ज कारगारका कैदी बन्दीले कारागारभित्र नाराबाजी गर्दै आगजनी गरेका छन् ।
जिल्ला कारागार महोत्तरीबाट मङ्लवार साँझ भागेका कैदीवन्दीहरु कारागार प्रशासनले फिर्ता हुन गरेको आग्रहपछि कैदीबन्दीहरु कारागार फर्किन थालेका छन् ।
कीर्तिपुर वर्न अस्पतालमा उपचाररत नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले असमान्य स्थितिको फाइदा उठाउनेहरूबाट विभिन्न ठाउँमा लुटपाट र आक्रमण भइरहेकाले जनताको जिउधनको सुरक्षा तथा सम्पत्तिको रक्षाका लागि सुरक्षा निकायसँग आग्रह गर्नुभएको छ ।
नेपाली सेनाले धरहराबाहेक काठमाडौँ उपत्यकाका सबै क्षेत्रमा अवस्था सामान्य रहेको बताएको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मनसुनी वर्षा र देशभर फैलिएको विनाशकारी बाढीका असरमा जलवायु तथा कृषि आपत्काल घोषणा गर्ने निर्णय गर्नुभएको छ ।
देउवा दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाका एक अधिकृतले जानकारी दिनुभयो । अधिकृतका अनुसार उहाँहरु दुवैको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
नेपाल प्रधरी प्रधान कार्यालयले आन्दोलनका क्रममा हिरासतमा रहेका अभियुक्त र अदालतबाट तोकिएको सजाय भुक्तान नगरी कारागारबाट भागेका अभियुक्त र बन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
मैत्रीपूर्ण खेलका लागि नेपाल आएको बङ्गलादेश टोली बिहीबार स्वदेश फर्किएको छ ।
संयुक्त राज्य अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञ तथा रक्षा प्रमुखबिचको वार्ताले दुई देशका नेताबिच सम्भावित भेटवार्तातर्फ ‘सानो तर महत्वपूर्ण कदम’ को सङ्केत दिएको विश्लेषकको भनाइ छ ।
महोत्तरीको जलेश्वरस्थित ट्राफिक प्रहरी चौकीमा आगजनी भएको छ ।