पूर्वाञ्चल विश्वविद्यालयले एमएस्सी बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दाबी गरिएको छ ।
वर्तमान संविधानको संरचना लोकतन्त्रका अभ्यासलाई प्रत्येक नेपाली नागरिकसम्म बहुआयामिक तवरले पुर्याउन क्रियाशील छ । त्यसै अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासलाई संस्थागत गर्दै लैजान तीन तहका सरकारको व्यवस्था गरिएको हो । सोही अनुरूप केन्द्रमा सङ्घीय सरकार, सात
गाउँपालिका केन्द्रमै सञ्चार सुविधा छैन भन्दा अपत्यारिलो लाग्छ । तर हुम्लाको चंखेली गाउँपालिका केन्द्र पिप्लाङमा अझै सञ्चार सुविधा छैन । गाउँपालिका केन्द्र सञ्चारविहीन अवस्थामा रहँदा दैनिक काममा समेत प्रभाव परिरहेको छ ।
बर्खा लागेसँगै नेपाली जनामानसमा एउटा शब्द निकै चर्चामा आउँछ, ‘असारे विकास...।’
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
पछिल्लो दशकमा सूचना प्रविधि तथा कम्प्युटर इन्जिनियरिङका क्षेत्रमा आमूल विकास भएको छ ।
चीनका अनुसन्धानकर्ताहरूले नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने एक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन्, जसले चिकित्सकहरूलाई समयमै उपचार सुरुवात गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
नेपालमा लामो समयसम्म थारू समुदायका महिलामाथि थोपिएको श्रम शोषणको एउटा गम्भीर रूप थियो– कमलरी प्रथा ।
भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मी र सशस्त्र नक्सली समूहसिबच भएको दोहोरो भिडन्तमा दुई जना नक्सलीको ज्यान गएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मुलुकमा राजनीतिक चेतना ल्याउन भनेरै क्रान्तिमा होमिएका अघिल्लो पुस्ताका नेताहरू कोही पनि कमाइ खान राजनीतिमा लागेका थिएनन् ।
सर्वाेच्च अदालतको फैसलाअनुसार कास्कीको पोखरा महानगरपालिकामा रहेको फेवातालको क्षेत्र (तालघर)को सीमामा अहिले धमाधम पोल गाडिँदै छ ।
लेकको चरी बेँसीमा झर्यो पाकेको बर खान हाड मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान असार मास कुटेका चिउरा म कति साँचुला सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘पिआर : पर्मानेन्ट रेसिडेन्ट’ को टिजर बिहीबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नुभएको छ ।
नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका १०२ विद्यालयका १९५ विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको छ ।
‘स्वास्थ्य अनुसन्धान र समाचार रिपोर्टिङ’ विषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । स्वास्थ्य पत्रकारको क्षमता अभिवृद्धिका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र स्वास्थ्य पत्रकार मञ्च, नेपाल (एचजेएफएन)को संयुक्त आयोजनामा बिहीबार काठमाडौंमा कार्यशाला तथा तालिम सञ्चालन गरिएको हो ।