राजनीतिक विरासतको लामो लहरो भएका आङबुहाङ लिम्बूहरूको मूल आवादी ताप्लेजुङको साबिकका चाँगे र हाङपाङ गाउँमा रहेको छ । राज्यको नयाँ संरचना अनुसार अहिले यी दुवै गाउँ आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत पर्छन्
युगचेतना र सभ्य समाज निर्माणमा सिर्जनात्मक अभिव्यक्तिको भूमिका प्रमुख रहन्छ । ललितकलाका माध्यमबाट सिर्जनात्मक अभिव्यक्ति प्रकट हुन्छ । समाजमा विचार, चेतना, सभ्यता, संस्कृति, संस्कार निर्माणमा ललितक
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आज यहाँ प्रभातफेरी आयोजना गरेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले कार्यालय सञ्चालन बापत मासिक एक लाख १९ हजार रुपियाँ भाडा बुझाउँछ । अहिलेसम्म चन्द्रकोट गाउँपालिकाले चन्द्रकोट क्याम्पसको भवनबाट कार्यालयको सेवा प्रवाह गर्दै आएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
नेकपा (एकीकृत समाजवादी) पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई मधेश प्रदेशको शिक्षा, स्वास्थ्य कृषि, सडक पूर्वाधारसहितका क्षेत्रमा देखिएका समस्या समाधानका लागि ५२ सूत्रीय मागसहितको ज्ञापन्नपत्र बुझाएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सडकको काम लगभग सम्पन्न भएको छ । १२ वर्षको अवधिमा नेपाली सेनाको विकास निर्माण कार्यदल र हिल्सा–सिमकोट सडक योजनाले यो सडक निर्माण गरेका हुन् ।
पाल्पामा उत्पादन भएको ढाकाले नेपाल मात्र नभई विश्व बजारमा पहिचान बनाउन सफल भएको छ भने बर्दियामा महिलाहरुले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ ।
नवलपुरमा शुक्रबार बिहान परेको वर्षाबाट आएको बाढीले दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन बगाएको छ । डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कालीकोट सदरमुकाम मान्म बजारमा भिरालो डाँडामा छ । बर्सात मौसम आउनासाथ मान्मवासीलाई पहिरोको त्रास हुने गरेको छ । बर्सातको समयमा ससाना पहिरो झर्ने भएकाले बजार क्षेत्र नै पहिरोको उच्च जोखिममा छ । जिल्ला विपत् व्यवस्थापन समितिले मान्म बजारसहित कालीकोटका केही बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्दै सुरक्षाका उपायहरू अपनाउन सुझाव दिएको छ । बजारको जिरो प्वाइन्ट क्षेत्र झन् उच्च जोखिममा छ ।
विख्यात कलाकार चार्ली च्याप्लिन जब स्टेजमा उत्रिन्थे, दर्शकलाई हँसाउँथे र त्यसपछि नेपथ्यको एउटा कुनामा गएर रुन्थे । दर्शकलाई हास्य कलाकार कहिल्यै रुदैनन् जस्तो लाग्छ तर दुःख र संवेदनाका क्षणमा जो पनि रुन्छन् । नेपाली हास्य कलाकारले पर्दामा दर्शक हँसाए पनि उनीहरूसँग रोएको क्षण पनि छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित चोलुङपार्कमा निर्माण गरिएको युमा सङ्ग्रहालय ऐतिहासिक तथा पुराताìिवक वस्तु सङ्कलन गरी बढाउन थालिएको छ । सङ्ग्रहालयमा मानव जीवनमा जन्मदेखि मृत्यृसम्म प्रयोग गरिने वस्तु सङ्कलन गरी सङ्ग्रहित गर्न थालिएको हो ।
नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयलले शनिबारदेखि आफ्नै भवनबाट सेवा सुरु गर्ने भएको छ ।
गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग अहिले दुई खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेको काम हुँदै छन् । मदन भण्डारी