जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आगलागीबाट क्षति पुगेको बाँकेको नेपाल–भारत सीमा नजिकैको इलाका प्रहरी कार्यालय जयसपुर चौकी पुनः मर्मत गरि सञ्चालन गरिएको छ ।
वडा दसैँको अवसमा सप्तरीस्थित विभिन्न शक्तिपीठहरुमा १४ हजारभन्दा बढी पशुपंछीको बली प्रदान गरिएको छ ।
दसैंमा घर आएकाहरु सरायँ नहेरी गन्तव्यमा फर्किदैनन् । गुल्मी पश्चिममा सरायँ प्रख्यात नाच हो । दसैंको टीकाको भोलिपल्टबाट पूर्णिमासम्म जिल्लाका २० बढी स्थानमा सरायँ खेलिन्छ ।
भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ ।
ताप्लेजुङमा शुक्रबारदेखि असोज २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर क्षेत्रका किसानहरुले दुध बेचेर वार्षिक कारोडौँ रुपियाँ प्रकाशपुर क्षेत्रमा भित्र्याउने गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लावासीलाई असोज १७ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान ९गणेशपुर पार्क० मा पर्यटकको आकर्षण बढ्न थालेको छ ।
पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिनुभएको छ ।
नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ ।
असोज १७ गतेदेखि २० गतेसम्म ठुलो बर्षा हुने सूचना जारी भएपछि लमजुङदेखि मनाङसम्मको यातायात रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ ।
यहाँका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ ।
यहाँको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहनुभएको छ ।
दसैं पर्वमा कपिलवस्तुलगायत तराईका विभिन्नक्षेत्रमा जिउँदो माछाको दर्शन गर्ने परम्परा रहेको छ । स्थानीय विश्वासअनुसार दसैंको दिन बिहानै जिउँदो माछा देख्न पाउनु शुभ मानिन्छ । यसलाई परिवारमा शान्ति, सुख र समृद्धि आउने विश्वास गरिन्छ ।