पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान जारी गरेपछि सम्भावित बाढी-पहिरोको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा रातका समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।
सरोकारवालाले सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्न जोड दिएका छन्।
कर्याङकुरुङ सारस चरा भारततर्फ बसाइँ सर्न थालेका छन् । नेपाली आकाश हुँदै कर्याङकुरुङ बसाइँ सर्न थालेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म पाँच प्रदेशमा भारी वर्षा र बाढीको जोखिम उच्च हुने भन्दै सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौँ भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ।
पर्वतको जलजला गाउँपालिका–३ मल्लाजस्थित भुरतुलाबाट शुक्रबार बिहान देखिएको म्याग्दीको सदरमुकाम बेनी बजार ।
सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ।
काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखुस्थित कलश पोखरी।
बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
हेटौँडा हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने मार्गहरुमा शुक्रबारदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
बडा दसैँको घटस्थापनादेखि नेपालगन्जमा स्थापना गरिएक दुर्गा भवानीका मूर्ति (प्रतिमा) विसर्जन कार्य शुक्रबार शान्तिपूर्ण तरिकाले भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सबैमा अपिल गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारीगरी १७ गतेदेखि २० गतेसम्म मुलुकको विभिन्न भागसहित गण्डकी प्रदेशको नवलपुरमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन अपिल गरेको हो ।
असोज १० गते गण्डकी प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्षलाई लिएर मुस्ताङ पुग्नुभएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्तरको छिमेकी चीनसँग जोडिएको कोरला नाकालाई ब्यावसायिक रूपमा सञ्चालन गर्न सडक सञ्जाल र भन्सार कार्यालयको भौतिक संरचना बनाउनुपर्ने बताउनुभयो ।