• १८ असोज २०८२, शनिबार

म्याग्दीको सदरमुकाम बेनी बजार

blog

पर्वतको जलजला गाउँपालिका–३ मल्लाजस्थित भुरतुलाबाट शुक्रबार बिहान देखिएको म्याग्दीको सदरमुकाम बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्धार पनि हो । तस्बिरः सन्तोष गौतम/रासस