पाँचथरमा एक वर्षको अवधिमा २३ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सङ्कलन गरेको तथ्याङ्कमा सो घटना अभिलेखिकरण भएका हुन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित ढुङ्ग्रेबास बजार र धुरा बजारलाई जोड्ने ग्वाङखोलामा निर्माणाधिन पक्कि पुल अलपत्र बन्न पुगेको छ ।
पृथ्वीका प्रत्येक वस्तुको आफ्नो अस्तित्व छ । पारस्परिक अस्तित्व र उपयोगले नै संसार चलेको छ । जीवको उत्पत्ति र विकासव्रmमले अनेक सभ्यताको विकास गर्न सम्भव भयो । सभ्यताको विकाससँगै
भदौ २३ र २४ गते भएको जेनजी विद्रोह नेपाली समाजको ऐना हो । समग्रतामा व्यक्तिकेन्द्रित मनोढाँचा र मनोगत तर्कभ्यासको प्रबलताले राजनीतिक नेतृत्व पङ्क्तिको चिन्तन प्रवृत्तिलाई धरातलीय यथार्थबाट
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिचको मित्रता घनिष्ट र सघन बन्दै गएको छ । दुवै नेता एकअर्काको खुलेर प्रशंसा गर्नुहुन्छ । मोदीले भारतलाई राजनीतिक स्थायित्व दिनुभएको छ ।
पाल्पाको रामपुर नगरपालिकाले पाकापुस्ताका लागि ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । वडा नं. ५ स्थित रामघाट धाममा ज्येष्ठ नागरिकहरुलाई सम्मानसहितको सक्रिय जीवन जिउन तथा उहाँहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका स्कुल सञ्चालनमा ल्याएको हो ।
राज्यको चौथो अङ्ग मानिने पत्रकारिताले मूलतः सत्यको अन्वेषण गरी निष्पक्ष सूचना सम्प्रेषणमार्फत प्रत्येक नागरिकलाई सुसूचित गरिरहेको हुन्छ । पत्रकारितामार्फत सम्प्रेषण हुने प्रत्येक सूचना वा खुराकको
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गरेर पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिनुभएको छ ।
हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवम् वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।
काठमाडौँको एउटा क्याफेमा २२ वर्षीय युवती समीक्षा साथीहरूसँग बहसकै व्रmममा चिया पिउँदै छिन् । जसको काँधमा देश बोकेको सपना छ । लामो सुस्केरासँगै भन्छिन्, “देश ठिकै छ भन्नेलाई मलाई ठिक
नेपियरको मूर्ति १९७० साल आषढ २४ गते सोमबार उहिले सरचार्लस नेपियरले सिन्धु देश जितेथे
गलकोट नगर अस्पतालले अनलाइन टिकेटिङसहितको ‘डिजिटल हेल्थ कार्ड’ सुरु गरेको छ । ‘डिजिटल हेल्थ कार्ड’को प्रारम्भसँगै आगामी दिनमा उपचारका सबै कागजात बोकेर अस्पताल धाउनुपर्ने झन्झट अन्त्य हुने विश्वास गरिएको छ ।
नेपाल सरकारले मौरीसससँग सन् १९९९ अगस्ट ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो करमुक्ति सम्झौता खारेज गर्ने निर्णयको औपचारिक जानकारी कूटनीतिक माध्यमबाट पठाएको छ ।