सरकारी जग्गालाई नक्कली कागजातहरुको आधारमा किर्ते गरी जग्गाधनी पुर्जा बनाउन सफल एकजना प्रतिवादीलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका छन् ।
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।
आजको राशिफल
सल्यानको कपुरकोटदेखि रोल्पाको कोइला सडकखण्डमा चुनढुङ्गा बोक्ने टिप्परहरु बन्द गर्दै स्थानीयहरु आन्दोलित भएका छन् ।
नाग्म–गमगढी लोकमार्ग अन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिकादेखि मुगुको छायानाथ रारा नगरपालिका–१२ सम्म तीन वटा पक्की पुलको निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापर्बाही
हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
सोह्र दिने लैङ्गिक हिंसाविरुद्धको अभियान अन्तर्गत अन्तिम दिन आमा समूह र प्रहरीबिच देउडा नाच आयोजना गरिएको छ । लैङ्गिक हिंसाविरुद्ध आमा समूहका सदस्यलाई सव्रिmय बनाउन र चेतना फैलाउन प्रहरीले देउडा नाचमा सहभागिता जनाएको हो ।
पछिल्लो केही वर्ष यता बाँकेको नेपालगन्ज र कोहलपुरलाई लागुऔषधको ट्रान्जिट बनाएर विभिन्न जिल्लामा सप्लाई समेत गर्न थालिएपछि प्रहरीले लागुऔषध कारोबारलाई निस्तेज पार्न विशेष अप्रेसननै सञ्चालन गरेको छ ।
स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको जिल्ला अस्पतालमामा बायोमेडिकल ल्याव स्थापना गरिएको छ । जिल्लाभरका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा भएका उपचारका लागि आवश्यक उपकरणका मर्मतका लागि उक्त ल्याव स्थापना गरिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको एक महिनामा दुई लाख २७ हजार पर्या–पर्यटन शुल्क उठाएको छ । निकुञ्जले चालू आर्थिक वर्षमा असोज महिनादेखि सफारी खुला गरे पनि कात्तिक महिनामा आन्तरिक तथा बाह्य पर्यटकबाट दुई लाख २७ हजार १२९ रुपियाँ राजस्व सङ्कलन गरिएको जनाएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ ।
वर्षैभरी विभिन्न महोत्सव हुने पर्यटन राजधानी पोखरामा आगामी शुक्रबार पृथक प्रकारको महोत्सव हुँदै छ । पोखरा–१६ मा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य महेन्द्रगुफा परिसरमा महोत्सव हुन लागेको हो ।
धान काट्न दाँइ (दौनी) गर्न खेतखेतमै कम्बाइन हार्वेस्टर मेसिन र दाँइ गर्न थ्रेसर मेसिन पुगेपछि जिल्लाका किसानलाई धान भित्र्याउन सहज भएको छ ।
महानायक राजेश हमाल अभिनीत नयाँ चलचित्र ‘प्रवासी जीवन’ को पोस्टर सार्वजनिक गरिएको छ । नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुल नजिक भएको बस दुर्घटनामा २२ जना घाइते डिसचार्ज भएका छन् ।