आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस लमजुङबाट १० जना आकाङ्क्षी देखिएका छन् ।
थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभएको छ ।
गुल्मीको कालीगण्डकी १ सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको बाँझो जग्गामा अहिले किवीले हराभरा बनेको छ ।
जिल्ला उद्योग वाणिज्य संघ लहानको ३५ औं अधिवेशनबाट नेतृत्व चयनको लागि सुरु भएको उम्मेदवारी घोषणा कार्यक्रममा व्यापारी तथा उपभोक्ताहरुले व्यापार पलायन रोक्न माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ ।
मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको लैङ्गिक हिंसापीडितका लागि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट निःशुल्क स्वास्थ्य सेवा लिने हिंसापीडितको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी आठौँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव–२०८२ को प्रवेशद्वारमा निर्माण गरिएको नमुना लन्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।
भौगोलिक रुपमा विकट रहेको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण तथा नयाँ दर्ता गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
मोरङ जिल्ला प्रशासन कार्यालयले मिटरब्याज पीडितलाई न्याय दिलाउन देखाएको सक्रियता परिणाममुखी बन्दै गएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासनिर्माणमा ढिलासुस्ती र लापर्बाही प्रदेश सरकारलाई सह्य नहुने बताउनुभएको छ । धनगढीमा भएको बहुवर्षीय
पश्चिम नवलपरासीको रामग्राम–१८ मा रहेको ऐतिहासिक तथा पुराताìिवकस्थल पण्डितपुरको उत्खननका क्रममा जमिनमुनि प्राचीन संरचना भेटिएपछि संरक्षणका लागि पहल सुरु भएको छ ।
खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा तथा डिपो कार्यालय मनाङले चालु आर्थिक वर्ष २०८१/८२ मा सहुलियत दरमा खाद्यान्न तथा उपभोग्य वस्तु वितरणलाई
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा