सप्तरीमा प्राङ्गरिक मल उत्पादन सुरु
डिभिजन वन कार्यालय सप्तरी राजविराजद्वारा आव २०८१-०८२ मा सञ्चालित विभिन्न योजना तथा कार्यक्रमको सञ्चारकर्मी, वन कर्मचारी तथा पदाधिकारीहरुले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।
चुरेमा हात्तीको बथान, बस्तीमा त्रास
शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ ।
कञ्चनजङ्घा आउने पर्यटक बढे, २७ लाख राजस्व असुली
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना
धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मङ्गला मावि, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१/२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो ।
दैलेखमा ६७ प्रतिशत रोपाइँ
दैलेखमा बर्खे धान ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
निर्माण व्यवसायीको मुद्दा खारेज भएपछि सडकको काम गर्न सहज
सडक निर्माणको काममा ढिलाइ गर्ने निर्माण व्यवसायीले सडक डिभिजन कार्यालयविरुद्ध हालेको उत्प्रेषण मुद्धा अदालतल खारेज गरेको छ ।
टयाक्टर दुर्घटनामा चालकको मृत्यु
जाजरकोटमा टयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
इजरायली हवाई आक्रमणमा ५८ प्यालेस्टिनी मारिए
गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ५८ प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ । गाजामा नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार मध्यगाजा शहरको भीडभाड भएको बजारलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा एक डाक्टर र एक बालकसहित कम्तिमा १५ जनाको मृत्यु भएको हो ।
विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्का समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टी पङ्क्तीलाई आग्रह गरेको छ ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गतको बागलुङ–गलकोट खण्ड अवरुद्ध भएको छ ।
कञ्चनजङ्घा आउने पर्यटक बढे
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
मेसिनको प्रयोगले सहज भयो मकै छोडाउन
नवलपुरका किसानहरू यति वेला मकै भित्र्याउने चटारोमा छन् । व्यावसायिक रूपमै खेति मकै खेति गरेका यहाँका किसानहरू छोडाउने अनि सुकाउने काममा व्यस्त छन् । केही वर्ष पहिलेसम्म हातैले मकै छोडाएर थन्क्याउनु पर्ने बाध्यता थियो भने अहिले मेसिन भित्रिएपछि किसानलाई काममा धेरै सहज भएको छ ।
आहा ! ढोरपाटन
यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फुलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ ।
३३ वर्षमा पनि पूरा भएन दमक–चिसोपानी सडक
झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो ।
कलियुगकी द्रौपदी (नाटक)
कुनै एक क्यासिनोको दृश्य । मानिसहरूको भीडभाड देखिन्छ । सबैको पोसाकबाट मानिसहरू सम्पन्न र प्रतिष्ठित देखिन्छन् । मञ्चको दृश्य मध्य भागमा केन्द्रित हुन्छ । त्यहाँ एउटा भव्य टेबुलमा बसेर मानिसहरू तास खेल्दै छन् । तिनीहरू
ज्ञान र अनुभवले खारिएका ज्येष्ठ नागरिक
वृद्ध भएपछि आफन्तबाट उचित हेरचाह, स्याहारसुसार र सुरक्षाको उत्तिकै खाँचो हुन्छ । वृद्धवृद्धाले आफूले धेरै दुःख र कष्टका साथ हुर्काएका सन्ततिबाट उचित सम्मान र व्यवहारको अपेक्षा राखेका हुन्छन् तर उनीहरूको अपेक्षा पूरा हुन सकिरहेको पाइँदैन । बुढेसकालले छोएकाहरू यसको विकल्पका रूपमा वृद्धाश्रमलाई लिन थालिसकेका छन् ।
सवारी दुर्घटनामा चार जना घाइते
मकवानपुरमा गएराति भएको छुट्टाछुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका १ स्थित क्रेसरडाँडा सडकखण्डमा फाखेलबाट पालुङतर्फ आउँदै गरेको बा ८८ प ५१३३ नं.मोटरसाइकलले र विपरीत दिशा पालुङबाट वज्रबारहीतर्फ जाँदै गरेको प्र ३–०३–००१ ह १४५ न.को अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गए राति दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रयोगमा नआउँदै जीर्ण बन्यो रामायण भवन
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै जीर्ण बनेको छ । भानुजन्मस्थललाई भाषिक तथा साहित्यिक केन्द्र बनाउने उद्देश्यले निर्माण गरिएको भए पनि त्यसको सदुपयोगमा ध्यान नदिँदा जीर्ण बन्दै गएको हो ।
मासु खाँदा किन बढी प्यास लाग्छ ?
सानो छँदाको दसैँतिहारको घटना अहिले याद आउँछ । त्यसबेला गाउँमा मासु र सेल खानलाई दसैँतिहार नै पर्खिनुपर्ने हुन्थ्यो । वर्ष दिनमा बल्लतल्ल मासु र सेल खान पाइने हुँदा सकेसम्म पेट फुलाएर नै खाने गरिन्थ्यो । खाइसक्दा नसक्दै एकैछिन पछि प्यास लागेर हैरान हुन्थ्यो ।
पहिलो भ्रम (नाटक)
विराट् उद्यान । साँझ पर्नुअघिको समय । उद्यानको दृश्य अत्यन्तै रमाइलो छ । उद्यानमा मानिसहरूको चहलपहल छ । केही उद्यानमा प्रवेश गरिरहेका छन् । केही बाहिर निस्किरहेका छन् । केही उद्यानमा बसिरहेका छन् । केही उद्यानको अवलो
फुङ्लिङ बजारभित्रको सडक कालोपत्रे
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्रको अढाई किलोमिटर बढी सडक कालोपत्रे गरिएको छ । मेची राजमार्ग हुँदै फुङ्लिङ नगरपालिकाको कार्यालय जोड्नेसहित बजारभित्रका विभिन्न सडकहरु कालोपत्रे गरिएको हो ।
टेलिमेडिसिन सेवा सुरु
धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन
जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले २० मेगावाटसम्मको जलविद्युत् आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्न बजेटको व्यवस्था गरेको छ । कर्णाली प्रदेश सरकारले जलविद्युत् क्षेत्रलाई प्राथमिकता दिएर सम्भाव्यता अध्ययन, सहलगानी तथा सेयरमा लगानी गर्ने गरी बजेट विनियोजन गरेको छ ।
भोर्ले–दाहखानी सडक निर्माण अन्तिम चरणमा
मध्यपहाडी राजमार्गको भोर्ले–दाहखानी खण्डको निर्माण ८५ प्रतिशत सकिएको छ । मुग्लिङ–नारायणगढ सडकखण्डको भोर्लेबाट पहाडको बाटो हुँदै पूर्वी मकवानपुर जोड्ने गरी निर्माण गरिएको सडकको एउटा खण्डको सम्पन्न गरिने तयारी भइरहेको छ ।