धरान–चतरा सडकमा तीन पुल निर्माण
धरान–चतरा सडकखण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडकखण्डमा पर्ने बाघखोला, बगुवाखोला र ठकुरीखोलामा पुल निर्माण गरिएको हो । निर्माणाधीन तीन वटा पक्की पुलको ९५ प्रतिशत काम सकिए पनि पुलसँग जोडिएका सडकको काम भने बाँकी छ ।
पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना
लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ आमपानी झरना । उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
आयुर्वेद चिकित्साः फाइदा धेरै प्रचार थोरै
बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधासम्वन्न अस्पताल धाइरहेकै छन् ।
एक वर्षमा पाँच सय ३४ फरार प्रतिवादी पक्राउ
आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् ।
विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ
प्रेस काउन्सिल, नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ ।
सेप्टिक ट्याङ्कीमा निसासिएका एकजनाको मृत्यु, एकको अवस्था गम्भीर
पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ को निर्माणाधिन सेप्टिक ट्याङ्कीमा फसेका चार जनामध्ये एक जना श्रमिकको निसासिएर मृत्यु भएको छ ।
माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण
रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् ।
भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–४ स्थित सिल्हट पर्साहीका १२० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार आयोजित कार्यक्रममा ती परिवारलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको हो ।
सडक मर्मतपछि हट्यो अवरोध
बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेँसी–रसुवागढी खण्डको करिब ९० प्रतिशत सडकको मर्मत सम्पन्न भएको छ । बाढीले प्रभावित १४ कि
बाँझै जमिन भाडामा लिएर व्यावसायिक अकबरे खुर्सानी खेती
स्याङ्जाको वालिङ नगरपालिका–१२ की सीता थापाले गाउँमा फालिएको बाँझो जमिन भाडामा लिएर व्यावसायिक रुपमा अकबरे खुर्सानीको खेती सुरु गर्नुभएको छ ।
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
संसदमा गणपूरक सङ्ख्या
राज्यका तीन प्रमुख अङ्ग मानिने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका हुन्छ ।
ब्रिक्स् : चुनौती कि यथार्थपरक विकल्प
दक्षिण अमेरिकी मुलुक ब्राजिलको राजधानी रियो द जनेरो ६–७ जुलाई (२२–२३ असार) दुई दिन एउटा विशिष्ट अन्तर्राष्ट्रिय सम्मेलनस्थलमा परिणत भएको थियो । ‘ब्रिक्स्’ भनिने समूहका एघारवटा सदस्य–राष्ट्र र नौवटा साझेदार–राष्ट्रका उच्चस्तरीय नेतागण सम्मेलनका सहभागी थिए ।
कृषि अनुसन्धानमा बौद्धिक सम्पत्ति
बौद्धिक सम्पत्ति भन्नाले मान्छेले बुद्धि प्रयोग गरी सिर्जना गरेको लेख, रचना, सङ्गीत तथा आविष्कारलाई बुझाउँछ,
छाउगोठ हटाउने कानुन कार्यान्वयनमा कमजोर
कञ्चनपुरको कृष्णपुरमा छाउपडी गोठमा सर्पले टोकेर कमला आउजीको मृत्यु भएको घटनापछि सरोकारवालाहरुले चेतनामूलक अभियानलाई तीव्र बनाउन र कानुनी प्रावधानको कडाईका साथ कार्यान्वयन गर्न जोड दिएका छन् ।
गृह प्रशासनका एक वर्ष : नीतिगत र कानुनी सुधार
गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी समालेको एक वर्षको अवधिमा राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न महत्वपूर्ण काम गर्नुभएको छ ।
मनसुनजन्य विपतको जोखिम
पछिल्लो समय काठमाडौँलगायत नेपालका धेरै स्थानमा कतै अत्यधिक गर्मी त कतै भारी वर्षा हुन थालेको छ । जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण पृथ्वीको तापमानमा वृद्धि हुन गई नेपालमा पनि कतै खडेरी पर्ने र कतै अनियमित वर्षा हुने गरेको छ ।
कालीगण्डकी करिडोरमा बस र कार ठोक्किँदा चार जना घाइते
कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
सामाजिक विषयवस्तुको ‘सिटामोल’
चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मालाई भिडियोमा देख्न सकिन्छ ।
‘गुन्यु चोलो’ मा नाजिर
चलचित्र ‘गुन्यु चोलो : दी ड्रेस’ को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत बुधबार एक कार्यक्रमबिच काठमाडौँमा सार्वजनिक गरियो । लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनीषा पोखरेलको स्वर छ । गीतमा लेखु सहयात्रीकै सङ्गीत रहेको छ ।
राष्ट्रिय तथा प्रादेशिक पुरस्कार प्रदान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ सालको राष्ट्रिय तथा प्रादेशिकसहितका विभिन्न पुरस्कार प्रदान गरेको छ ।
इलाममा धारिलो हतियार प्रयोग गरी एकको हत्या
इलामको सूर्याेदय नगरपालिका–१ मा गएराति एक जनाको हत्या गरिएको छ । माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
कोदो खाने चलनले बढायो आयात
मुलुकमा वार्षिक पौने अर्ब रुपियाँ बराबरको कोदो आयात हुने गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा कोदो आयात हुने गरेको हो ।
सुदूरपश्चिममा त्रियानब्बे प्रतिशत रोपाइँ
सुदूरपश्चिम प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाइँ भएको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ ।