अनौपचारिक श्रमिकलाई कोषको दायरामा ल्याउन चर्चा
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन उद्देश्यका साथ सामाजिक सुरक्षा कोष, नेपालले बुधबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
किसानलाई धान भित्र्याउने चटारो
सोलुखुम्बुका ग्रामीण किसानलाई खेतमा पहेंलपुर भएर पाकेको धान काट्न र थन्क्याउन भ्याइनभ्याई भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
आतङ्कवादविरुद्ध जनमत
आतङ्कवाद विश्वकै लागि चुनौती बनेको छ । आमजनताविरुद्ध डरत्रास फैलाई वा हिंसा प्रयोग गरेर राजनीतिक वा वैचारिक लक्ष्य हासिल गर्ने प्रक्रिया आतङ्कवाद हो । यो शब्द विशेष गरी शान्तिकालमा वा युद्धको सन्दर्भमा गैरलडाकू (प्रत्यक्ष रूपमा भाग नलिएका नागरिक) मा
अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक सङ्ख्या दुई लाख ४६ हजार नाघ्यो
नेपालको प्रमुख ट्रेकिङ तथा प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एसीए) ले यस वर्ष विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ ।
पुराना घर सकारेर रिसोर्ट सञ्चालन
कक्षा १२ पछि उच्चशिक्षा र रोजगारीका लागि बिदेसिने मोह त्याग्दै एक युवकले स्वदेशमै उद्यम गर्ने बाटो तय गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–५, सुपिङका १
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण सुरु
नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया महोत्तरी जिल्लामा सुरु गरिएको छ ।
जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ
जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् ।
कालीगण्डकी कोरिडोरः लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै
कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो ।
धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।
धनुषामा गरगहना लुटपाट गरी महिलाको हत्या गर्ने महिला पक्राउ
धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी महिलाको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँ मतदातामा निर्वाचनको उत्साह
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ ।
कागतीका बोट मर्न थालेपछि किसान चिन्तित
जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
तरकारी खेतीबाट आम्दानी गर्दै अम्बासका महिला समूह
धनगडीमाई नगरपालिका वडा नम्बर १४ उत्तरी भेगमा पर्ने अम्बासका महिला समूह अर्गानिक तरकारी खेतीमा जुटेका छन् । दलित जनकल्याण युवा क्लव लहानले एक्सनएडको सहयोगमा बनाएका चार समूहका सय जना महिला तरकारी खेती गर्न जुटेका हुन् ।
दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी
भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान गरिएको हो ।
जीवन्त लोकतन्त्रका चुनौती
नेपालीमा प्रजातन्त्र, जनतन्त्र, लोकशाही आदि विभिन्न नामले सम्बोधन गरिने लोकतन्त्रको अङ्ग्रेजीमा मात्र एउटा शब्द डेमोक्रेसी छ । डेमोक्रेसी लेटिनी शब्द डेमोक्रेसियाबाट उत्पत्ति भएको इन्साइक्लोपेडिया ब्रिटानिकामा उल्लेख छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
पर्यटकीय क्षेत्रमा पूर्वाधार र पदमार्ग निर्माण
ताराखोला गाउँपालिका वडा नं. २ मा सहिद स्मृति पार्क निर्माण भएको छ । उक्त पार्कका लागि पर्यटन कार्यालय बागलुङले १५ लाख लगानी गर्यो ।
सप्तरीमा हैजा प्रकोपः सात जना सङ्क्रमितको उपचार हुँदै
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरू भएको हैजा अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
महाकवि देवकोटाको सम्झना
नेपाली साहित्यका शिखर पुरुष हुन् लक्ष्मीप्रसाद देवकोटा । उनी आशुकवि थिए । जतिखेर पनि कवितामा कुराकानी गर्न सक्ने सामथ्र्य थियो । कवितामा युगको दर्शन गराउन सक्ने देवकोटालाई पहिले युगकवि पनि भनिएको थियो । २०१० सालको हाराहारीमा देवकोटालाई सम्बोधन गरेर लेखिने युगकवि सिद्धिचरण श्रेष्ठमा सारिएको थियो । यद्यपि २००४ सालमा बनारसबाट प्रकाशित हुने उदय पत्रिकामा ईश्वर बराल
तनहुँमा मतदाता नामावली दर्ता तीव्र
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँमा मतदाता नामावली दर्ता तीव्र गतिमा भइरहेको छ ।
चुनावी हिंसाले गाँजेको साख
क्यामरुन मध्य अफ्रिकाको गरिब मुलुक हो । भ्रष्टाचार र कुशासनले नै यो मुलुकलाई गरिब बनाएको छ । साक्षरता दर केही राम्रो भए पनि राष्ट्रका अरू सबै परिसूचक कमजोर यो मुलुक कुशासनको दुष्चक्रमा फसेको छ ।