- गोरखापत्र अनलाइन
- १० फागुन २०८२, आइतबार
बैङ्क तथा वित्तीय संस्थाबाट व्यक्ति तथा सङ्घ संस्थाले आफूलाई आवश्यक पर्ने वित्तीय स्रोतको व्यवस्थापन गर्छन् । जसलाई कर्जाको नामकरण गरिन्छ । ऋणीहरूले सम्पर्क, स्थान, सहजता, आवश्यकता, सेवा सुविधालगायतका विषयका आधारमा विभिन्न वित्तीय संस्थाबाट कर्जाको प्रयोग गर्छन् । कतिपय वित्तीय ज्ञानको अभावमा पनि महँगो ब्याजदरमा कर्जा लिने र पर्याप्त जा