प्रहरी हवलदारलाई हातपात गर्ने पाँच जना पक्राउ
जिल्ला सदरमुकामको बागबजार स्थित प्रहरी पोस्टमा ड्युटीमा खटिएका प्रहरी सहायक हवलदारलाई हातपात गरी शक्त घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सहमति र सहकार्यबाट स्थानीय विकासः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सद्भाव, सहमति र सहकार्यबाट मात्र स्थानीय विकास हुने बताउनुभएको छ ।
मोहना घाटमा छठ पूजाको तयारी
कैलालीको धनगढी उपमहानगरपालिकास्थित मोहना नदीलाई छठ पूजाको लागि तयार पारिएको छ ।
लखनउमा चम्किँदै नेपालका सूर्य श्रेष्ठ
सन् १९३० मा बनेको भारतको लखनउस्थित फूलबाली गली चोकमा रहेको भवनमा टाढैबाट देखिने गरी लेखिएको छ, नेपाली कोठी ।
अवकाशपछिको जीवन तरकारी खेतीमा
डोटीको शिखर नगरपालिका–४, देवालीका कर्णबहादुर मल्लले १७ वर्ष नेपाली सेनामा जागिर खाएर अवकाश हुनुभयो ।
एसपीए कैलाली प्रिमियर लिग माघमा
एसपीए कैलाली प्रिमियर लिग (एसपीए केपीएल) आगामी माघमा हुने भएको छ ।
गाडी पुगेपछि महिला बन्न थाले सवारीचालक
खच्चडबाट दैनिक उपभोग्य वस्तु ढुवानी हुँदै आएको पञ्चेश्वरमा सडक यातायात पुगेपछि महिलाहरू पनि सार्वजनिक सवारीसाधन हाँक्न थालेका छन् ।
निर्माणाधीन दरबारको झ्यालका सिसा हटाउन पत्र
निर्माणाधीन अवस्थामा रहेको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ ।
यू–१९ क्रिकेटः सुदूरपश्चिम फाइनलमा
नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दँै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
पुरानो सदरमुकाम भजनी : कृषि र पर्यटनमा प्रचुर सम्भावना
कैलाली जिल्लाको भजनी बजार जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको इतिहास धेरै भएको छैन।
कर्णालीमा एक जना बेपत्ता
कात्तिक १७ गते कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विशाल चौधरी अझै भेटिएका छैनन् ।
कैलालीमा धान खरिद बिक्री शुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार अघिका तीन दिनमा करिब तीन हजार क्विन्टल धान गरिद गरेको छ । सरकारले गत वर्ष कैलालीमा ४० हजार क्विन्टल कोटा तोकेकोमा यसवर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएको छ ।
ट्याक्टर दुर्घटनामा सात घाइते, दुई गम्भीर
अछामको ढकारीमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सात जना घाइते भएका छन् । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
तिहारमा प्लास्टिक मालाको बिक्री बढ्यो
तिहारसँगै डोटी जिल्लाका बजार क्षेत्रमा प्लास्टिक फुल मालाको बिक्री बढेको छ ।
सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।
जिप दुर्घटनामा चार घाइते
वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन्।
कैलालीमा धान खरिदको कोटा बढ्यो
सरकारले यस वर्ष कैलालीमा धान खरिदको कोटा बढाएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
जिल्लाको जोगबुडा क्षेत्रको परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कञ्चनपुरसँग सिमा जोडिएको चुरे क्षेत्र परशुराम नगरपालिका –६ छेलाको तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा वडा ४ कटाल गाउँका २८ वर्षीय भुपेन्द्र भट्टको मृत्यु भएको हो ।
अरिङ्गालले टोक्दा एक जना मृत्यु
जिल्लाको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ ।
पहाडका घुम्तीमा रबिना बनिन् महिला ‘ड्राइभर’
बैतडीकी रुबी चन्द २० वर्षको उमेरमै सार्वजनिक सवारी साधन चलाउँने जिल्लाकै साहसी महिला ‘ड्राइभर’ बन्नु भएको छ । रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् ।
गाँजासहित ८ जना पक्राउ
लागूऔषध गाँजासहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । गाँजा र चार सुल्पासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नागरिकता पाएपछि सेवाग्राही दङ्ग
सोमबार जिल्ला प्रशासन कार्यालय बैतडीमा एक सय जनाभन्दा बढी सेवाग्राहीको भिड लागेको थियो ।
फूल व्यवसाय खुम्चियो
गत वर्ष फूल नबिकेर घाटामा जानुभएका टीकापुर नगरपालिका–१ वनगाउँका किसान सीताराम चौधरी यस वर्ष आशावादी हुनुहुन्छ ।
तिहारका लागि ढकमक्क सयपत्री
कैलालीको पुष्प कृषकका बारीमा विभिन्न प्रजातिको सयपत्री ढकमक्क फुलेको छ ।