सात करोड लागतमा कुश्मा बसपार्क निर्माण सम्पन्न
पर्वतको सदरमुकाम कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं. ६ स्थित बान्द्रेविडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको हो ।
गलकोट दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणपछि शनिबार साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । सो पार्टीको पहिलो राष्ट्रिय भेलाको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
चक्रपथ विस्तार अलपत्र, सास्ती खेप्दै स्थानीय (फोटो फिचर)
चक्रपथअन्तर्गत कलङ्की—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भए पनि सडक बिस्तारको काम सुरु हुन सकेको थिएन ।
समुन्द्रटार–त्रिशूली प्रसारण लाइन
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइनको नुवाकोटको सूर्यगढी गाँउपालिका–१ र २ स्थित प्रसारण प्रणाली ।
‘महाराजको सवारी’ कथामा अनुभूतिको संरचना
साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (विसं १९७१–२०३९) मनोवैज्ञानिक यथार्थवादी कथाकार हुन् । यिनले नेपाली साहित्यका कथा, उपन्यास, कविता, निबन्ध, आत्मवृत्तान्त जस्ता विधामा योग
अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा
लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
अदृश्य पहाड (कथा)
ज्योतिको मुहारबाट चमक हराएको छ । निविड रातमा चन्द्रमा विलुप्त भए जसरी ज्योतिको उत्साह, उमङ्ग र ऊर्जा पनि डुबेका छन् । मेरा आँखामा उसको अतीत झलमल्ल उदायो ।
‘सात हात लामो नली’ का लोककवि लोकनाथ
कविता सङ्ग्रह “लोकमञ्जरी’, लोकनाथ पोखरेल (विसं १९३३–१९४, उदयपुर), प्रकाशक र सम्पादन समूह पोखरेल बन्धु । सङ्ग्रह र रचयिताका भूमिकामा डा. दामोदर पोखरेल, बालकृष्ण
हेर्दाहेर्दै (कविता)
हेर्दाहेर्दै गाउँको धुपे खोलो सुक्यो खोलासँगै गँगटा, भुरा र गँड्यौला हराए डुबुल्की मारेका दह हराए
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ ।
विद्याको ज्योति छर्नुभएका गुरु
हालै लोकार्पण गरिएको भीमप्रसाद गौतम स्मृति ग्रन्थ अवलोकन गर्दा यसका महत्वपूर्ण पक्षका विषयमा केही बोध भयो । यस ग्रन्थको नाम ‘भीमप्रसाद गौतम : व्यक्ति एक दृष्टि अनेक’ रहेको छ ।
देउडा गीत हिजो, आज र भोलि
देउडा गीतको परिचय नेपालका मौलि
रहस्यमय गुफा ‘म्यामोथ’
गोरखाको गोरखनाथको गुफामा वर्षमा कम्तीमा एक पटक रोट चढाउने हाम्रो परिवारको परम्परा नै थियो ।
गिद्ध संरक्षणमा नेपाल उत्कृष्ट
संसारभर गिद्धका २३ प्रजाति छन् । तीमध्ये नेपालमा हाडफोर, सेतो, डङ्गर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छ ।
मुगुमा धार्मिक मेला गुरादेब सुरु
मुगुमा गुरादेब, बिजयगुरादेब लगायतका धार्मिक मेलाहरू बिहीबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ।
पारा तेक्वान्दो ‘क्विन’ पलेशा
केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारा ओलम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो; जसलाई प्रमाणित गर्न जरुरी थिएन । किनभने हरेक ओलम्पिक/पारा ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गथ्र्याे ।
पाँच सय तेह्र हलगोरुको बिमा
प्रविधिको विकाससँगै गोरु लगाएर खेतबारी जोत्ने व्रmम घट्दो रहेको अवस्थामा धादिङको गजुरी गाउँपालिकाले किसानले जोत्न पालेका गोरुको एक वर्षका लागि बिमा गरिदिएको छ ।
रोचक चनढुङ्गा
काठमाडौँ उपत्यकामा कति धेरै सम्पदा तथा धरोहर छन् । धेरै हुँदा केही सम्पदा गुमनाम छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
लोड अनलोड मजदुरको गुनासो: जोखिम छ, छैन सामाजिक सुरक्षा
बसको छतमा तरकारीको बोरा लोड गर्दैगर्दा चिप्लिएर लडेर मुस्किलले बाँचेका चन्द्रबहादुर थोकरले भारी बोक्ने कामलाई अझै छाड्नुभएको छैन । बाह्र वर्षअगाडि नारायणगढको लायन्सचोकमा रहेको तरकारी तथा फलफूल मण्डीमा बसको छतमा तरकारीको बोरा लोड गर्दैगर्दा खुट्टा चिप्लिँदा घोप्टो परेर सडकमा झर्नुभ
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
बाह्र जिल्ला,एक निरीक्षक
सङ्घीयता कार्यान्वयनमा आएको सात वर्ष पुग्दासम्म लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयको वातावरण शाखामा जम्मा एकजना मात्रै वातावरण निरीक्षकले काम चलाउँदै आएका छन् ।
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले उपचारमा लापर्बाही गरेको ठहर गर्दै मृतकका परिवारलाई २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ ।