लयमा आउँदै सार्वजनिक यातायात
बाढी, पहिरोले राजमार्ग अवरुद्ध हुँदा तीन दिनसम्म पूर्ण बन्द भएको यातायात क्षेत्र विस्तारै लयमा आउन थालेको छ । राजमार्गका पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएपछि क्रमशः यातायात
टि–ट्वान्टी : नेपालद्वारा ओमान पराजित
क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।
आजदेखि दसैँ सुरु, नवरात्र अर्थात घटस्थापना आरम्भ
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । हिन्दुधर्मालम्वीहरुले पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
सूचना प्रविधि हब प्राथमिकतामा
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित दो
२१ वर्षपछि पशुपतिको सम्पत्ति फिर्ता
काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ ।
इरानले क्षेप्यास्त्र हानेपछि मध्यपूर्वमा बढ्यो तनाव
इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको छ । मङ्गलबार राति इरानले क्षेप्यास्त्र प्रहार गरेसँगै मध्यपूर्वमा थप तनाव बढेको छ ।
घर न घाटका भए भूमिडाँडावासी
काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासी यतिबेला घर न घाटको बनेका छन् । उनीहरूका दुःखका दिन अहिले सुरु भएको भने होइन । पहिले ढुङ्गामाटोले बनाएका घर २०७२ साल
सडक मर्मतमा सेनाको सहयोग लिने तयारी
बाढीपहिरोले अवरुद्ध भएको सडक खुलाउन नेपाली सेनाको सहयोग लिने तयारी भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयले गृहकार्य थालेका छन् ।
बेलायती जेटहरुले इजरायलको रक्षामा ‘आफ्नो भूमिका निभाए’-बेलायत
बेलायती सरकारले बुधबार इरानले इजरायलमाथि मिसाइलहरु प्रहार गरेपछि बेलायती सशस्त्र बलहरुले ‘थप प्रहार रोक्ने प्रयासमा आफ्नो भूमिका निभाएको’ बताएको छ ।
भारत सन् २०२८ सम्ममा १० खर्ब डलरको डिजिटल अर्थतन्त्र हब बन्ने
सरकारको डिजिटल पहलहरुसँगै भारतको वित्तीय परिवेश पछिल्ला केही वर्षहरूमा आमूल परिवर्तनबाट गुज्रेको छ ।
मृतकका परिवारलाई आर्थिक सहयोग दिन सुरु
बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपदमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका केही मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम हस्तान्तरण गरिएको छ ।
ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा
ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ ।
शान्तिका लागि गान्धीका विचार सान्दर्भिक
१५५ औं गान्धी जयन्ती र अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा यहाँ आयोजित प्रवचन कार्यक्रममा वक्ताहरुले शान्तिका लागि गान्धीका विचार सान्दर्भिक रहेको बताउनु भएको छ ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित
अखिल क्रान्तिकारीको असोज १० गतेबाट जारी २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको छ। सम्मेलनको अध्यक्ष मण्डलका अध्यक्ष बीरबहादुर थापाका अनुसार असोज ११ र १२ गते भएको भीषण वर्षाका कारण बन्दसत्र एक दिनको लागि स्थगित भइ पुनः सुचारु भएको थियो।
बसन्त बस्नेतको ‘सिमसारा’ सार्वजनिक
पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘सिमसारा’ सार्वजनिक भएको छ।
उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई ८० हजार जरिवाना
दसैँको मुखमा आएर अखाद्य बिक्री गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कोहलपुरका तीन वटा व्यावसायिक फर्मलाई बजार अनुगमन समितिले ८० हजार रुपियाँ जरिवाना तिराएर कारबाही गरेको छ।
एआईको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : परराष्ट्रमन्त्री डा. राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताउनुभएको छ।
नहरमा पानी छाड्न भारतसँग पहल गर्छौ : सभापति शेर्पा
सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताउनुभएको छ ।
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
कोशी प्रदेशमा छिटपुट वर्षा
बङ्गालको खाडीबाट आएको मनसुनले भारतीय क्षेत्रमा वर्षा भइरहेको र त्यसैको प्रभावले पूर्वी नेपालको विभिन्न स्थानमा छिटपुट वर्षा भएको जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।
'नेतृत्वमा पुग्न सबैभन्दा पहिले आफैँसँग लडाइँ लड्नुपर्छ'
नेपालका पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा प्रतिनिधि सभाका पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नेतृत्वमा अघि बढ्न सबैभन्दा पहिले आफैँसँग लडाइ लड्नुपर्ने बताउनुभएको छ ।
घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको छ: मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताउनुभएको छ ।
अख्तियारले उद्धार कोषमा रकम सहयोग गर्ने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाढी, पहिरो र डुबानमा परी पीडित भएकालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
इडब्लुभिएल : कर्णालीको तेस्रो जित
कर्णालीले ललितपुरमाथि २५–२२, २५–२२, २९–२७ को जित निकालेको थियो ।