भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने विदेशी पर्यटकलाई स्वागत
कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।

लोपोन्मुख अवस्थामा सुदूरको देउडा
बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो ।

दशैँ बजारमा छुटका नाममा लुट
दशैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ता, चप्पललगायतका सामानको कारोबार धेरै हुने गरेका छन् । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दशैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भीड छ । दशैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिक बजारमा भीड लाग्छ ।

फुटपाथमा ज्यानैको खतरा
काठमाडौँका सडकपेटीमा मानिसको ज्यान खतरामा पार्न सक्ने चार सय भोल्टसम्मका क्याबिनेट बक्स राखिएका छन्। एक त साँघुरा फुटपाथ त्यसमा पनि नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट बक्स राख्दा पैदलयात्रीको जीवन सधैँ जोखिममा पर्ने गरेको छ। बाटोघाटोमा निर्वाध र निस्फिक्रीसाथ हिँडडुल गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारसमेत हनन भएको छ।

भरिँदै तराइ रित्तिँदै पहाड
धनकुटाको साबिक तेलिया र कुरुलेतेनुपा गाविसमा एक दशक अघिसम्म बाक्लो बस्ती थियो । एक घरबाट अर्को घरको दुरी नजिक थियो । भर अभर टार्न गाउँले भेला हुन्थे ।

हरियो स्टिकर खानयोग्य, रातो स्टिकर अयोग्य
उपत्यकामा विभिन्न १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुुसेवा विभागले मङ्गलबारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । दशैँमा उपभोक्ताको स्वास्थ्यमाथि असर पर्ने अस्वस्थकर खसीबोका भित्रिन सक्ने हुनाले स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

भूमिहीन ९६१ जनालाई लालपुर्जा वितरण
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी नौ सय ६१ जनालाई लालपुर्जा वितरण गरेको छ। पछिल्लो पटक गठन भएको आयोगले एक वर्षको अवधिमा पुराना आयोगका अधुरा कामसमेत प्राथमिकतामा राखी पुर्जा वितरणलाई महत्त्वसाथ अगाडि बढाएको थियो। आयोगले सबैभन्दा बढी लालपुर्जा चितवन जिल्लामा वितरण गरेको छ। चितवनको भरतपुर महानगरपालिकामा भूमिहीन दलित र सुकुम्बासी गरी १६७ जनालाई पुर्जा वितरण गरिएको छ। सुर्खेतको भेरीगङ्गा र गुर्भाकोट नगरपालिकामा आयोगले पुरानो काम अगाडि बढाएको थियो।