निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ‘नो भोट’ को व्यवस्था गर्न नसकिने बताउनु् भएको छ । साथै उहाँले यस पटकको निर्वाचनमा पनि विदेशमा रहनुभएका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न कानुनी अडचन रहेको स्पष्ट पार्दै अब आयोगले दलका कार्यालय पनि अनुगमन गर्ने योजना बनाएको खुलासा गर्नुभयो ।
बुधबार बसेको प्रधानमन्त्रीसहितको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने विषयमा सहमति गरेको थियो।
चारजना पाण्डे परिवारको सुखी संसार थियो । तर त्यो सुखी संसार लामो समयसम्म टिक्न सकेन । आइतबार राति क्षणभरमै सुखी परिवार नै सखाप भयो ।
वातावारणीय समस्या तथा चुनौतीसम्बन्धी राजनीतिक र सामाजिक चेतना जगाउने तथा वातावरण संरक्षणका निमित्त सकारात्मक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व वातावरण दिवस’ मनाइन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गतेदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ।