विस्तृत शान्ति सम्झौताका बाँकी काम यथाशीघ्र पूरा गर्न नौ दलले संयुक्त माग गरेका छन्। माओवादी धारका नौ दलले आइतबार राजधानीमा पत्रकार सम्मेलनपछि संयुक्त अपिल जारी गर्दै सो माग गरेका हुन्।
अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म 'बहाव' को गीत सार्वजनिक भएको छ ।
जिल्लामा एक महिनामा २१ वटा बेवारिसे भरुवा बन्दुक फेला परेका छन् । फागुन महिनामा फरक–फरक स्थान र समयमा बेवारिसे २१ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालु खाता रू चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।
उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको वाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनु भएको छ।
विकास निर्माणका काममा सहकार्य र सहजीकरणको अभाव हुँदा योजना सुरु भएको अढाई वर्षभन्दा बढी समयपछि मात्र कञ्चनपुरको महेन्द्रनगरमा बिजुलीको खम्बा स्थानान्तरणका लागि अग्रसरता देखाइएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–४ कुइभिरमा आइतबार बिहान भएको बस दुर्घटना मृत्यु भएका छमध्ये दुई जनाको सनाखत भएको छ।
त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गरेका हुन् ।
आइतबार माओवादी पृष्ठभूमि भएका नाै दलले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । प्रज्ञा भवन कमलादीमा नाै दलले संयुक्त पत्रकार सम्मेलन गरेका हुन् ।
‘पराक्रम बालप्रतिभा पुरस्कार’ एलिशा फुयाँल र योगेश राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कार २०७८ का लागि दोलखाकी इलिशा फुयाँललाई र २०७९ का लागि खोटाङका योगेश राईलाई प्रदान गरिएको हो ।
विश्वकै दुर्लभ डङ्गर प्रजातिका गिद्धलाई प्राकृतिक वासस्थानमा छाडिएको छ ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्रका कृषकहरुको मुख्य नगदेबालीको रुपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन् ।
जिल्लाको माथागढी–६, चिलेपानीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी टिपर चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको हो ।