पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जस्थित जमुनाह नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका ११ दुधेमा भएको सवारी दुर्घटनामा परी घाइते हुनुभएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मर्मत सम्भारपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार बिहीबारबाट सुचारु भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गते देखि बन्द गरिएकोमा १६ दिन पछि सुचारु गरिएको हो ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ ।
बेनी अस्पतालमा असोज ९ गते उपचारका लागि आएकी थासाङ गाउँपालिका–३, मुस्ताङकी ७२ वर्षीय मनदेवी तुलाचनले नियमित खानुपर्ने औषधी अस्पतालको फार्मेसीमा पाउनुभएन ।
तनहुँको बन्दीपुर गाउँपालिका–६ मा दूषित पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
गत एक वर्षमा कोशी पहाडी जिल्लामा धेरै विद्युतीय सार्वजनिक सवारीसाधनको प्रयोगमा आएका छन् । कोशी राजमार्ग हुँदै धनकुटा तेह्रथुम भोजपुर सङ्खुवासभाका विभिन्न स्थानमा दैनिक एक सयभन्दा बढी सार्वजनिक विद्युतीय सवारीसाधन गुड्छन् । जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारीमा आधा विद्युतीय सवारीसाधन नै रहेका छन् ।
लेखक युवराज नयाँघरेको निबन्धसङ्ग्रह ‘आगोको बीउ’ बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ ।
विकास निर्माणका लागि आएको बजेटलाई समेत आफूखुसी मनपरी ढङ्गले खर्च गर्ने समस्याले स्थानीय तहमा बेथिति बढ्दै गएका छन् ।
कर्णाली प्रदेश सरकारले प्रादेशिक सडकको गुरुयोजना निर्माण गर्ने भएको छ ।
मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको भेट्टाउनुभयो तर बस्तीका आधा जति घरमा मानिस भेटिएनन् ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा रहेका स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकासा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रा
सप्तरीको १८ स्थानीय तहमध्ये एक तिलाठी कोइलाडी गाउँपालिकामा राजविराज–कुनौली सडकको साथै अन्य सडकको पनि सुविधा छ । गाउँपालिकाको उत्तरमा महादेवा गाउँ
गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए रु त्यसको मूल्य कति हो रु निर्धारण गरेर पठाउँदैमा बित्छ ।