कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी हिमाल नजिकैको खुदार सिंह डाँडामा युवा पर्यटन व्यवसायी सुदीप गौतमको शालिक राखिएको छ ।
तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बडादसैँले एकआपसमा मेलमिलाप, एकता र सद्भाव वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हेटौँडा–काठमाडौँ छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–४ गोल्पिङ बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ३१ जना डिस्चार्ज भएका छन् भने १० जनाको उपचार भइरहेको छ ।
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
भ्वाइस अफ धरान–२०८१ को विजेता धरान–१२ का अनिश राई बन्नुभएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका –१ मा भीरबाट खसेको ढुङ्गा बसको अगाडिको भागको सिसामा लागेर फुट्न गई दाहिने हातमा र पेटमा चोट लागेर घाइतेभएकी एक बालिकाको उपचारको क्रममा मृत्युभएको छ ।
“हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भर्याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् ।
त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमाईमा भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा घाइते हुनुभएकी बालिकाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले ताल । यहाँ तालमा दैनिक मोटरबोट सञ्चालनमा आएको छ ।
पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन ।
कैलालीको भजनी नगरपालिका–२ स्थित धान खेतबाट दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) को उद्धार गरिएको छ ।
ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो ।
ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ ।
माटाका भाँडा बनाएर सानोतिनो खर्चका लागि कसैको मुख ताक्नु नपर्ने अमरपुरकी उज्याला कुमाल बताउनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरकी उज्याला कुमालले आफूहरूको पुख्र्यौली पेसा माटाका भाँडा बनाउने कार्य सङ्कटमा पर्न लागेकाले समयमा सिप सिकेर आत्मनिर्भर बन्न थालेको बताउनुभयो ।