समुद्री सतहदेखि करिब ४६ सय मिटर उचाइमा अवस्थित दुधकुण्ड पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । धार्मिक तथा प्राकृतिक दुवै हिसाबले महत्वपूर्ण मानिने दुधकुण्ड गरुडको ‘प्वाँख’ आकारमा फैलिएको छ ।
सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–५ स्थित २५० वर्ष पुरानो ऐतिहासिक धरोहर उदयपुरगढी पुनर्निर्माण भएसँगै पर्यटकीय स्थल बनेको छ । विगतमा भग्नावशेष मात्र रहेको यो
मधेश प्रदेशमा सुशासन र सङ्घीयता व्यवस्थित गर्न माग गर्दै जनकपुरधामका स्वतन्त्र युवा समाजले प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्नुपर्ने मागसहित प्रदेश प्रमुखमार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
मनाङको चामे गाउँपालिका–३ को कोतो बजार क्षेत्रमा केही समयदेखि ओहोरदोहोर गर्दै बस्दै आएको एक हिमाली गिद्धको सफलतापूर्वक उद्धार गरिएको छ ।
जेनजी समूहको आन्दोलनका व्रmममा भदौ २४ गते चितवनमा भएको तोडफोड र आगजनीका घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका अधिकांश आन्दोलनकारी यसअगाडि आपराधिक घटनासँग सम्बन्धित रहेको भेटिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
कोशी प्रदेशसभाको अर्थ समितिले प्रदेश सरकारको कामकारबाही, बजेट कार्यान्वयन र सुशासनलगायत समसामयिक विषयमा मुख्यमन्त्रीसहित दुई जना मन्त्रीहरुसँग छलफल गरी जानकारी लिएको छ ।
यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त हुनुहुन्छ । मन्दिर पुनःनिर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र पुनःनिर्माणमा उहाँलाई भ्याइनभ्याइ छ ।
मानिस विकसित सामाजिक प्राणी हो । ऊ समाजमा बस्छ । एकआपसमा अन्तर्क्रिया गर्छ । उसलाई पृथ्वीको सर्वश्रेष्ठ प्राणीका रूपमा पनि लिइन्छ । मानिस जनावरभन्दा पृथक् छ । तर्क गर्न सक्ने विवेक पनि छ ।
पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यतिबेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ ।
नेपालमा देखिएको शासकीय विकृति विसङ्गतिप्रति असन्तुष्ट नेपाली जनताको प्रतिनिधित्व गर्दै जेनजीले गरेको दुई दिने आन्दोलनको कारण तत्कालीन सरकार तथा संसद् विघटन भई नयाँ सरकार बनेको पनि दुई महिना पूरा भएको छ ।
आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग ९एनपिएल०को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् । र्कीतिपुरस्थित अन्तरराष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ४ बजे सुरु हुनेछ ।
पश्चिम नवलपरासीका उखु किसानले तत्काल न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् ।