• १६ भदौ २०८१, आइतबार

दुई मन्त्रीको शपथग्रहण आजै

blog

काठमाडौँ, फागुन २७ गते । जनता समाजवादी पार्टी (जसपा) बाट पार्टीमा समावेश भएका दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नै शपथ ग्रहण गराउने हुनुभएको छ ।

राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साहलाई आज नै शपथ गराउने हुनुभएको हो । 

सो पार्टीको फागुन २४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।