• २१ वैशाख २०८१, शुक्रबार

क्यान्सरका आमलक्षण

blog

१. सास लिनमा कठिनाइ ।

२. थकान महसुस ।

३. निरन्तर खोकी । 

४. शरीरको तौल अचानक घट्नु । 

५. निल्नमा कठिनाइ ।

६. छालाको रङ परिवर्तन ।

७. छालामुनि गाँठागुँठी देखिनु । 

८. राति सुतेका बेला अस्वाभाविक पसिना आउनु ।

९. मांसपेशी र जोर्नीमा पीडा ।

१०. ज्वरो आइरहने ।

११. खान मन नलाग्ने । 

१२. अपच र बेचैनी ।  

यो पनि पढ्नुहोस

एपेन्डिक्स र पित्तथैलीको क्यान्सर