• १३ असोज २०८१, आइतबार

रन फर अटिज्म हुने

blog

काठमाडौं, फागुन ४ गते । राउन्ड टेबल नेपालले चैत १० गते रन फर अटिज्म दौडको आयोजना गर्ने भएको छ । सो दौड तीन, पाँच र दश किलोमिटरको हुनेछ ।

एनआरएस स्पोर्ट्स फाउन्डेसनको सहकार्य हुने यस दौडमा करिब १५०० को सहभागिता रहने अपेक्षा गरिएको छ । गत वर्ष एक हजारभन्दा बढीको सहभागिता थियो ।