• १३ असोज २०८१, आइतबार

भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी

blog

प्यूठान नगरपालिका स्तरीय अन्तर मावि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल खेलमा प्रतिस्पर्धा गर्दै मुक्ति मावि र जनता माविका विद्यार्थी। तस्बिरः केशर सुनार/रासस