शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित ठाडाखानी गाउँ । ठाडाखानीलाई म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गमा समेटिएको छ । तस्बिरः सन्तोष गौतम/रासस