• १३ साउन २०८१, आइतबार

कुमाल भेषभूषा र संस्कृति

blog

चितवनको भरतपुरस्थित गोलाघाटमा कुमाल समुदायको पहिरनमा सजिएर उनीहरुले प्रयोग गर्दै आएको माटाका गाग्री बोकेका युवकयुवती । कुमाल समुदायको वेषभूषा र कलासंस्कृति संरक्षण र संवर्धनका लागि देशभरका कुमाल समुदाय यहाँ जम्मा भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन् । तस्बिरः कृष्ण आचार्य,रासस