• ११ मंसिर २०८१, मङ्गलबार

नेपालको उत्तरगया धाममा श्राद्ध गर्ने भक्तजनको भिड

blog

पौषकृष्ण औँसीका अवसरमा बिहीबार नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया धाममा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका लागि भेला भएका भक्तजन । तस्बिर : रामहरि न्यौपाने-रासस

त्रिशूली (नुवाकोट) पुस २६ गते । पौषकृष्ण औँसीका अवसरमा बिहीबार नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया धाममा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदानका लागि भेला भएका भक्तजन ।