• १२ असोज २०८१, शनिबार

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

blog

शालिग्राम नेपाल 

चितवन, पुस २१  गते । भरतपुर महानगरपालिका–२३ मा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैँडाले आक्रमण गर्दा घैला घारीका ६० वर्षीय पूर्णबहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो ।

घैलाघारी सामुदायिक वनभित्र बोटेको लास भेटिएको हो ।