• १ जेठ २०८२, बिहिबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

blog

मन्त्रिपरिषद् बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै मन्त्रिपरिषद् सदस्य । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, पुस १४ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।