• २९ वैशाख २०८२, सोमबार

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूको भेट

blog

काठमाडौँ, पुस १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेशका मुख्यमन्त्रीहरूले भेट गरेका छन् । सङ्घीयता कार्यान्वयनसँगै अधिकार माग गर्दै असन्तुष्ट प्रदेशका मन्त्रीहरूले शनिवार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो । 

शुक्रबार हेटौँडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।