• २८ वैशाख २०८२, आइतबार

शेर्पालीलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड

blog

काठमाडौँ, पुस १३ गते । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसिएलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीलाई पार्टीको झन्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।