• २१ असार २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा सातौँ बागलुङ महोत्सवको उद्घाटन

blog

राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्नुहुँदै । तस्बिर :ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
बागलुङ, पुस ११ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्नुभएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आज(बुधबार) देखि सुरु भएको सातौँ बागलुङ महोत्सवको राष्ट्रपति पौडेलले बागलुङ बजारमा उद्घाटन गर्नुभएको हो ।