• ५ साउन २०८१, शनिबार

गृहका २५ अधिकारीको सरुवा (सूचीसहित)

blog

फाइल तस्बिर

काठमाडौं, मङ्सिर २९ गते । गृह मन्त्रालयले मातहतका २५ अधिकारीको सरुवा एवम् पदस्थापन गरेको छ। त्यसमध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान हुनुभएको छ । एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा हुनुभएको छ। बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन हुनुभएको मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयले नियमित प्रक्रिया अनुसार वरिष्ठ अधिकारीको सेवाअवधिको मापदण्डमा रहेर सरुवा तथा पदस्थापन गरेको हो । 

कसको जिम्मेवारी कहाँ ?