• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच भेटवार्ता । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, मङ्सिर १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी ओलीबिच भेटवार्ता भएको छ ।

मङ्गलबार अपराह्न सिंहदरबारमा सो भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।