• ४ जेठ २०८१, शुक्रबार

परम्परागत माटोको भकारी बनाउँदै थारु महिला

blog

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटामा माटोको भकारी (डेहरी) बनाउँदै स्थानीय महिला । अन्न राख्नका लागि थारु समुदायले माटोको भकारी बनाउदैआएका छन् । अन्न भण्डारण गर्ने आधुनिक प्रविधि भित्रिएपछि परम्परागत रूपमा बनाइने माटोका भकारीको प्रचलन हाल हराउँदै जान थालेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस