• २० वैशाख २०८१, बिहिबार

राप्ती नदी तर्दै पर्यटक

blog

चितवन, कात्तिक ३० गते । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्र घुमेर आएका पर्यटक काठको डुङ्गाबाट राप्ती नदी तर्दै  । तिहार र छठ पर्वको बिदामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्र घुम्नेको सङ्ख्या बढेको छ । तस्बिर : रासस