• २२ असार २०८१, शनिबार

बिकेनन् मुस्ताङी च्याङ्ग्रा

blog

बागलुङ नगरपालिका–१ रामरेखामा चर्दै गरेका  मुस्ताङी च्याङ्ग्रा । दसैँमा बिक्रीका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा तिहारसम्म बिक्री नभएको च्याङ्ग्रा व्यापारीको गुनासो छ । तस्बिर : खेमराज गौतमर/रासस