• ९ जेठ २०८१, बुधबार

धान थन्काउँदै किसान

blog

तनहुँ, कात्तिक २५  गते । तनहुँको भानु नगरपालिका–८ बलेफाँँटमा किसानलाई धान भित्र्याउने चटारो । जिल्लाका भानुका चुदीफाँट, बलेफाँट, व्यासको साँगेफाँट, रिस्तीफाँटलगायतका क्षेत्रमा पाकेका धान भित्र्याउन व्यस्त छन् । तस्बिरः रासस