शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक १६ गते । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले संसदको अधिवेशन अन्त्य गर्ने विषयमा समेत निर्णय गर्ने जनाएको छ ।
समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।